दुम्कीबास । क्रियाशील महिला पत्रकार समूह
(डव्लुडव्लुजे)ले आइतबार जिल्लाका पत्रकार तथा बुद्धिजीवीहरुसँग जिल्लाको
दुम्कीबासमा अन्तत्र्रिmया कार्यक्रम गरेको छ ।
अन्तत्र्रिmयामा सहभागीहरुले जिल्लामा महिला पत्रकारहरुको अवस्थाको विषयमा चर्चा गर्दै महिलामैत्री पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समूहकी अध्यक्ष सिर्जना कँडेलले क्रियाशील महिला पत्रकार समूहको बारेमा जानकारी गराउँदै समूहले सञ्चालन गर्ने विविध कार्यक्रमहरुका विषयमा प्रकाश गर्नुभएको थियो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय पार्षद तथा प्रेस युनियन नवलपरासीका अध्यक्ष नारायण शर्मा, पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष दीपक भट्टराईलगायतले बोल्नुभएको थियो । कार्यक्रममा सहभागीहरुलाई समूहकी सचिव उजेली विश्वकर्माले स्वागत गर्नुभएको थियो भने कोषाध्यक्ष अमृता घिमिरेले विषय प्रवेश गराउनुभएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment