Monday, August 13, 2012

'लामखुट्टले पनि युवालाई नै मन पराउँछ'

भारतको मुम्वइमा गरिएको सर्वेक्षणमा लामखुट्ट्ले युवाहरुलाई टोक्न बढि मनपराउने थाहा भएको छ।
बिगत तीन वर्ष यताको लामखुट्टको टोकाई माथि अध्ययन गर्दा १५-३० वर्षको उमेर  समुहलाइ लामखूट्टेले बढि टोकेको पाइएको छ।
मुम्वईमा केही वर्ष यता लामखुट्टे सार्ने रोग मलेरिया र डेंगु को प्रभाव कम हुँदै गएपनि युवा समुह सर्वाधिक प्रभावित रहेको सर्वेक्षणले देखाएको छ।
सन २०११ मा डेन्गु लागेका मध्य ६५ प्रतिशत १५-३० उमेर समुहका थिए भने मलेरिया रोग लागेका मध्य ४३ प्रतिशत यही उमेर समुहका थिए ।mosquito

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी