नारायणगढ । अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघ नवलपरासीले गँैडाकोटको भृकुटी कागज कारखाना षडयन्त्रपूर्ण तरिकाले बन्द गराइएको भन्दै तत्काल सञ्चालनको माग गरेको छ ।
संघका जिल्ला अध्यक्ष प्रकाश सुनारद्वारा जारी विज्ञप्तिमा यस्तो माग गरिएको हो । संघले मजदुरहरुलाई चित्त बुझ्ने गरी क्षतिपूर्ति दिनुपर्ने, उद्योग र मजदुरबीचको वार्ता संघको रोहवरमा हुनुपर्नेलगायतका मागसमेत राखेको छ ।

No comments:
Post a Comment
Thanx for your comment