भरतपुर । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको
संयुक्त टोलीले मंगलबार राति गरेको चेकजाँचमा ९२ जना सवारी चालकलाई
कारबाही गरेको छ ।
भरतपुर र नारायणगढका विभिन्न स्थानमा नियम उल्लङ्घन गरी सवारी चलाउने चालकहरुलाई टोलीले कारबाही गरेको हो । कारबाहीका क्रममा टोलीले १३ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment