भरतपुर । अनौपचारिक क्षेत्र सेवा केन्द्र ‘इन्सेक’ले हरेक वर्ष प्रकाशन
गर्ने मानवअधिकार वर्ष पुस्तक २०१३ का लागि चितवनबाट समेटिने अर्धवार्षिक
घटनाक्रमका बारेमा बिहीबार समीक्षा भएको छ । इन्सेक चितवनद्वारा आयोजित
अन्तत्र्रिmया कार्यक्रममा सो समीक्षा गरिएको हो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि सावित्री सापकोटाले चारवटा हत्या, तीनवटा अपहरण, १६ वटा जर्बजस्ती करणी र चारवटा पारिवारिक हिंसाको घटनाको विवरण सार्वजनिक गर्नुभएको थियो ।
सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडी, प्रहरी नायव उपरीक्षक रविकुमार पौडेल, इन्सेक चितवनका प्रमुख मुकुन्द दाहाललगायतले बोल्नुभएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment