गैँडाकोट । गँैडाकोट जेसीजकोे आतिथ्यतामा नेपाल जेसीजको क्षेत्र ‘घ’ सम्मेलन २०१२ गैँडाकोटमा सम्पन्न भएको छ ।
शान्ति, शुशासन र पर्यटनमार्फत राष्ट्र निर्माणका लागि युवा भन्ने नाराका साथ शनिबार सुरू भएको सम्मेलन आइतबार सकिएको हो । सम्मेलनमा नेपाल जेसीजको क्षेत्र ‘घ’ मा पर्ने ३० वटा शाखाका ३५० जना प्रतिनिधि र राष्ट्रियस्तरबाट करिव ५०० जेसीज युवाहरुको सहभागिता रहेको थियो ।
युवाहरुको क्षमता अभिवृद्धिका लागी नेतृत्व र व्यक्तित्व विकास तालिम, गैँडाकोटमा रहेको धार्मिक तथा सामाजिक संस्थाहरुको भ्रमण तथा दृश्यावलोकन , वक्तृत्वकला प्रतियोगिता, विभिन्न विषयमा अन्तरत्र्रिmया, छलफल, बैठक, कार्यपत्र प्रस्तुतीकरण, सांस्कृतिक झाँकीसहितको शान्ति पदयात्रालगायत सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment