भाद्र १३ । अमेरिकी प्रथम महिला तथा अमेरिकी राष्ट्रपति बाराक ओबामाकी
पत्नी मिशेल ओबामाको स्पेनिश पत्रिका फ्यूरा डी सेरीको कभरपेजमा आएको टपलेस
फोटोले अहिले विश्वामा सनसनी मच्चाएको खबर बाहिर आएको छ । उक्त फोटोमा
मिशेल ओबामाको कपडा स्तन भन्दा तल झरेको स्पष्ट देखिन्छ । यसको सिधा अर्थ
हो, उनी टपलेस छिन् ।
अर्कोतर्फ यस फोटोको सत्यतामाथी विवाद सुरु भएको छ । समाचारका अनुसार केही
व्यक्तिले फ्रान्सका चर्चित चित्रकार मैरी बेनिस्टको चित्रमाथी मिशेल
ओबामाको टाउको जोडेको बताएका छन् । तथापी पत्रिकाका सम्पादकले भने उक्त कभर
फोटोले मिशेलप्रति सम्मान देखाएको बताएका छन् । उनले उक्त फोटो मिशेलको
व्यक्तित्व, आवाज र सुझबुझप्रति सर्मपित भएको तर्क गरेका छन् ।
मिशेलको उक्त विवादित फोटोले पूरा विश्वमा सनसनी मच्चाएपनि अमेरिकाको
तर्फबाट भने फोटोप्रति कुनै प्रतिक्रिया नआएको जनाइएको छ ।
No comments:
Post a Comment
Thanx for your comment