देवघाट । लगातारको वर्षाका कारण नारायणी तथा कालिगण्डकी नदीमा आएको बाढीका कारण देवघाट क्षेत्रको शवदाहस्थल जलमग्न भएको छ । दैनिकजसो मानव शव जलाउन ल्याइने यस क्षेत्रमा व्यवस्थित शवदहास्थल नहुँदा वर्षायाममा शव दहनका लागि स्थानको समस्या रहँदै आएको हो ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिशूली र कालिगण्डकीको संगमस्थल देवघाटधाममा पानीको बहाव बढ्नुका साथै पानीले अस्थायी शवदहास्थल नै डुबाएको हो ।
शुक्रबारदेखि परेको अविरल वर्षाका कारण त्रिशूली र कालिगण्डकीको संगमस्थल देवघाटधाममा पानीको बहाव बढ्नुका साथै पानीले अस्थायी शवदहास्थल नै डुबाएको हो ।
No comments:
Post a Comment
Thanx for your comment