Friday, September 14, 2012

मजदुर घाइते

भरतपुर । भरतपुर नगरपालिका ४ बाह्रघरेमा घर बनाउने क्रममा शुक्रबार लडेर एक मजदुर घाइते भएका छन् ।
बाह्रघरेका लक्ष्मण अर्यालको घर बनाउने क्रममा माथिल्लो तलाबाट खसेर रौतहट मिठुवा–६ का १७ वर्षीय रमेश राम घाइते भएका हुन् । घाइते रामको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।



No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी