आइतबार
विहानै देखि फेसवुक टियूटरको टाइमलाइनलाई गौणसँग नियाली रहेको छु यसमा
एकछत्र राज गरिरहेको छ माडी क्षेत्रमा हत्याको श्रङ्खला मच्चाएर चर्चित
बनेको ध्रुवे । कसैले मार्नुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् कसैले मार्नु
हुन्न भन्ने सुझाव दिएका छन् ।
अझ त अझ टीयूटरमा ध्रुवेकानाममा टीयूटर हयाण्डल समेत खोलिएको छ । टीयूटरमा ध्रुवेलाई पछ्याउनेहरु पनि उत्तित्रकै छन् यहाँ तल केही यस्ता ट्यूट यहा तल उल्लेख गरिएका छन्
ध्रुवेलाई मार्न निकुन्जमा एक ट्रक सेना पसको भन्दै निकुञ्जका हात्तिहरुको गोप्य वैठक चल्दै आगामी कार्यदिश तय गरिने । #SaveDhrube
हेर धुर्बे यदि मार्न आए भने छाती थापेर गोलि खानु भाग्दै नहिड्नु , त् माहान हुनेछास इतिहासले तेरो नाम लेखनेछ #SaveDhurbe
RT @cooolrims: ध्रुबे लाइ मार्दैमा सहमति हुने हो र ? त्यसैले ध्रुबेलाई नामारिदिनुस #SaveDhurbe
ध्रुबेलाइ मार्ने आदेश सुन्नासाथ ध्रुब नाम गरेकाहरू भागाभाग #saveDhurbe
धुर्वेलाई काठमाडौँ ल्याएर सबै नेतालाई उसकै अगाडि राखेर छलफल गरायो भने बल्ल बन्छ सहमति! नेपाल निड मोर धुर्बेज् … … #SaveDhurbe
धुर्बेलाई नमार भनेर बाराभलाई ११११ मा भन्नुपर्ला हो #SaveDhurbe
#dhurbe तिमि चाँडै बालुवाटार छिर्च भनेर तिमिलाइ मार्न पठाक हुन यि भाटमाराहरूले #saveDhurbe
मार्नु विकल्प हो भने त यी नेताजति सबैलाई मार्दिउ न त देशनै कति शान्त हुन्थियो होला #savedhurbe
मान्छे मार्यो भनेर धुर्वेलाई पनि मार्ने तर्क सही हो भने कुवँरलाई पिट्नेलाई नी त्यस्तै नाकमुखबाट रगत निस्किनी गरी चुट्नपर्छ । #SaveDhurbe
आँफ्नो सुरक्षको लागि हदैसम्मको प्रतिकारमा उत्रने निर्णय गरिने तयारी रहेको गोप्य सुत्रको जानकारि । #SaveDhrube
भाग धुर्बे भाग ........ धुर्बे लाइ मार्दै मा के हुन्छ र ............ बिचरा को नि क दोष छ र #SaveDhurbe
एउटा पशु त्यो पनि हात्तीलाई बौलायो भनेर राज्य त्यसलाई मार्न तम्सेको छ । सक्छौ भने बोलाहा हात्ती हैन नेतालाई मार न । #savedhurbe
यता हेर्दा लाग्छ यो धुर्बे लाइ मारियो भने धेरै नै सति जान्छन कि क्याहो ध्रुबे संग #SaveDhurbe
प्रजिअ shiva ram golaal ले भने नेपाली सेना र प्राबिधिक टोली परिचालन गरि सकिएको छ हात्ती देखिनासाथ मारिने छ #saveDhurbe
हेर धुर्बे यदि मार्न आए भने छाती थापेर गोलि खानु भाग्दै नहिड्नु , त् माहान हुनेछास इतिहासले तेरो नाम लेखनेछ #SaveDhurbe
15000 मान्छे मार्ने आज सबै भन्दा ठुलो भाका छन् ... बिचरा पागल धुर्बे लाइ चाइ मार्ने आदेश ... #SaveDhurbe- "Wild is wild" its never crime in hunting intruder, intruder should be precious, dont harm animal reinforce the boundry #savedhurbe
RT @cooolrims: ध्रुबे लाइ मार्दैमा सहमति हुने हो र ? त्यसैले ध्रुबेलाई नामारिदिनुस #SaveDhurbe- "Animals are animals" they cant be treated like human #savedhurbe
मेरो अनुरोध : हात्ति बौलाएको हैन् एउटा गतिलो प्रम पनि पाउन नसक्ने हाम्रो देशको हालत देखेर बिरक्त भएको हो । #savedhurbe
धुर्वे नमार भनेर सरकारलाइ भन्नु त ठिकै हो तर यहाँ मानिसहरु धुर्वेलाइ नै अर्ति दिँदैछन् । धुर्बेको माया मान्नेले घराँ ल्याएर राख्नु नि। :P

No comments:
Post a Comment
Thanx for your comment