Wednesday, April 11, 2012

पुर्पक्षका लागि थुनामा

भरतपुर । हातहतियार र खरखजानासम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको एकल इजलासले सो आदेश दिइएको हो । भरतपुर–४ बारघरेका अमृत परियारलाई कार्यालयले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो । परियारबाट प्रहरीले एक थान पेस्तोल र त्यसमा प्रयोग हुने गोली बरामद गरेको थियो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी