Wednesday, April 11, 2012

शुल्क वृद्धि खारेजको माग

नारायणगढ । अनेरास्ववियु क्रान्तिकारी जिल्ला समितिले प्याव्सन चितवनले २३ प्रतिशतभन्दा बढी शुल्क वृद्धि गरेको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ । क्रान्तिकारीका जिल्ला अध्यक्ष रुद्र भट्टराईले निकालेको विज्ञप्तिमा वृद्धि गरिएको शुल्क तत्काल खारेज गर्न जोडदार माग गरिएको छ । विज्ञप्तिमा सम्पूर्ण विद्यार्थी अभिभावकलाई कुनै पनि वाहनामा शुल्क नबुझाउन अपिल गरिएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी