Monday, May 7, 2012

अदालतको अपहेलनामा मुद्दा

नारायणगढ । पुनर्उत्थान नेपाल पार्टी काठमाडौंले बागिश्वरीबाट मेडिकल कलेज नहटेको हुँदा कलेजले नै अदालतको अपहेलना गरेकोमा मुद्दा दर्ता गर्ने भएको छ ।
मेडिकल कलेजले सर्वोच्च अदालतको फैसला विपरीत भवन सञ्चालन गरेको र जिल्ला प्रशासन कार्यालय चितवनबाट सरकारले गरेको सम्झौता विपरीत जान नसक्ने भनी जवाफ दिएको अवस्थामा अदालतको मान हानीको मुद्दा दर्ता गर्नु एक मात्र विकल्प भएको पार्टी अध्यक्ष डिल्लीराम गुरागाईंले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी