लौ हेर्नुहोस त यी चितवनका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीको चाला ः कार्यालयमा सेवाग्राही हरु ले उनलाई दर्शन गर्न नै नपाउने विरामीको वाहानामा निवासमा नै वस्ने । सुरक्षाको माग गर्दै पत्रकारहरु कार्यालय समयमा उनकै कार्यालयमा पुग्दा अस्वस्थताको कारण देखाउँदै नभेट्ने । तर मिस नेपाल भनेपछि उनलाई दुःखेको ढाडको प्रवाह नै भएन नारी र सौन्दर्यका बारेमा १५ मिनेट लामो भाषण नै ठोके । हुन त उनी सरुवा भइसकेका छन् । कहिले जान्छन थाह छैन तर पनि उनले चितवनमा के गरे भनेर लेखा जोखा गराँैन त ।
उनले आन्दोलन कारीलाई बन्द गराउन सहयोग गरे स्थान वाँडफाँड गरिदिएर ।
सडकमा लाठा लिएर अराजकता फैलाउँदै हिँड्नेलाई समात्नका साटो निवासमा नै वोलाएर ससम्मान उनीहर सँगै बै७क र छलफल गरी आन्दोन यसरी गर्नुस भन्दै सिकाए । अरु यीनले के के गरे तपाईलाई पनि थाहा छ की रु
No comments:
Post a Comment
Thanx for your comment