Monday, May 7, 2012

दुर्घटनामा एकको मृत्यु

कावासोती । नवलपरासीको माकर–४ ज्यामिरेभारमा सोमबार टिप्परको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
स्थानीय खजुराखोलाबाट ढुङ्गा लिएर प्रतापुरतर्फ जादै गरेको    बा२ख ६४५१  नम्बरको टिप्परको ठक्करबाट दाउन्नेदेवी–४ बस्ने ५५ वर्षीय रनबहादुर गाहाको मृत्यु भएको हो ।
गाहाको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयवासीले ठक्कर दिने  टिप्परमा आगजनी गरी ध्वस्त बनाइदिएको प्रहरीले जनाएको छ ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी