Tuesday, May 22, 2012

मस्र्याङ्दीमा बालक बेपत्ता

भरतपुर । लमजुङमा पौडी खेल्ने क्रममा एक बालकलाई मस्र्याङ्दी नदीले बगाएको छ । गौँडा गाउँ विकास समितिस्थित बेतेनी स्थायी घर भई हाल भोटेओडार–८, सिउँडीबार बस्दै आएका १३ वर्षीय सुरज गुरुङलाई मस्र्याङ्दीले बगाएको हो । साथीहरुसँग पौडी खेल्न गएका सुरजलाई मस्र्याङ्दी नदीले बगाएको र खोजी गरिरहेको प्रहरीले जनाएको छ । मस्र्याङ्दीमा बालक बेपत्ता भरतपुर । लमजुङमा पौडी खेल्ने क्रममा एक बालकलाई मस्र्याङ्दी नदीले बगाएको छ । गौँडा गाउँ विकास समितिस्थित बेतेनी स्थायी घर भई हाल भोटेओडार–८, सिउँडीबार बस्दै आएका १३ वर्षीय सुरज गुरुङलाई मस्र्याङ्दीले बगाएको हो । साथीहरुसँग पौडी खेल्न गएका सुरजलाई मस्र्याङ्दी नदीले बगाएको र खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी