मकवानपुर । बाँदरको उपद्रोको कारण दिनहँु दुःख
झेल्नुपरेको भन्दै हेटौँडा भुटनदेवी टोलवासीले समस्या समाधानको लागि
राजनीतिक दल गुहारेका छन् । पटकपटक जानकारी गराउँदा पनि प्रशासनबाट सुनुवाइ
नभएको भन्दै उनीहरुले राजनीतिक दलका नेतासमक्ष गुनासो पोखेका हुन् ।
भुटनदेवी टोल विकास संस्थाकी कोषाध्यक्ष भवानी दाहालले आफूहरु बाँदरपीडित भएको गुनासो गरिन् । बाँदरलाई रेबिज लागेको हुन सक्ने स्थानीयको आशंका छ । बाँदरलाई रेबिज लाग्दा त्यसले गम्भीर अवस्था ल्याउन सक्ने भन्दै उनीहरुले बेलैमा समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेका छन् ।

No comments:
Post a Comment
Thanx for your comment