दिनेश डि.सिले निर्देशन गरेको यो सिनेमामा नायक राजेश हमाल खलनायकको भूमिकामा देखिएका छन् । नायक हमालको गेटअप फरक देखिएको छ सिनेमा भित्र । चलचित्र मायाज वारमा नायिका निशा अधिकारी र करिश्मा मानन्धरको जोडि जमेको देख्न सकिन्छ ।
चलचित्रको वजेट १ करोड भन्दा माथी लाग्ने निर्माताको भनाई रहेको छ ।
साउनको तेश्रो सातालाई रिलीज डेट तोकेर तयार भएको यो सिनेमामा नव नायक
गजित विष्टको पनि अभिनय रहेको छ । चलचित्रको छायांकनको समयमा निर्माता
मानन्धर र निर्देशक डि.सि विचको असमझदारीले पनि संचारमाध्यममा राम्रै
चर्चा थियो ।तर, पनि चलचित्र स्तरीय वनेको भनाई दुवैको रहेको छ । हेरौ, चलचित्र मायाज वारमा निशा अधिकारी र करिश्मा मानन्धरको जवानी कसरी पोखिएको छः







No comments:
Post a Comment
Thanx for your comment