काठमाडौं, जेठ ८ - राज्य पुनर्संरचनामा अधिकार र पहिचान सहित बहुप्रदेश
हुनुपर्ने माग गर्दै आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आह्वान गरेको
बन्दको दोश्रो दिन सोमवार पनि देशभरको जनजीवन कष्टकर भयो । बन्दकर्ता र
प्रहरीबीच ठाउँठाउँमा झडप भयो ।
काठमाडौं उपत्यका सहित देशका बिभिन्न सडकमा गाडी चलेनन् । बजारपसल पनि
बन्द भए । दोश्रो दिनको बन्दमा काठमाडौं उपत्यकाका देखिएका केही
दृष्यसहितको फोटो फिचर |
No comments:
Post a Comment
Thanx for your comment