Saturday, June 2, 2012

के छापियो आइतबारका दैनिक पत्रिकामा ?


anna purna post




आज मिति २०६९ साल जेठ २१ गते आइतबार । आज काठमाडौंबाट प्रकाशित     सबैजसो दैनिक पत्रिकाले कांग्रेस सभापति सुशील कोइरालाले आम सहमतिको लागि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजीनामा दिनु भर्ने भनाईलाई प्रमुख प्राथमिकताकासाथ छापेका छन् । यस्तै बझाङको एउटा दुर्गम गाउँमा दाजुभाइबीच अंशवण्डाको विषयमा झगडा हुँदा दुवै पक्षका गरी छ जना अबोध बालबालिका र एक महिलाको मृत्यु भएको समाचारलाइ पनि प्राथमिकताकासाथ छापेका छन् ।

No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी