नारायणगढ । पीएसआई नेपाल पव्लिक सर्भिसेज इन्टरनेशनल नेपालको सहयोगमा
आरडीएफ जनकपुरमार्फत चितवन जिल्लाको विभिन्न गाविसमा झुल वितरण कार्य भएको छ
।
हाल जुटपानी, मेघौली, शुक्रनगर, कठार, शक्तिखोर र सिद्धि गाविसको सम्पूर्ण
घर परिवारलाई कीटनाशक झुल (सेपानेट) निःशुल्क वितरण गरिएको छ । परिवारका
दुई व्यक्तिबीच एक झुल वितरण गरेको आरडीएफ चितवनका जिल्ला संयोजक लुलाराज
तामाङले जानकारी दिनुभयो ।
यसअघि नै पहिलो चरणमा चितवनको १२ गाविसमा निःशुल्क कीटनाशक झुल वितरण गरिएको थियो । औंलो रोग नियन्त्रण कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले निःशुल्क झुल वितरण गरिएको आरडीएफले जनाएको छ ।
यसअघि नै पहिलो चरणमा चितवनको १२ गाविसमा निःशुल्क कीटनाशक झुल वितरण गरिएको थियो । औंलो रोग नियन्त्रण कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले निःशुल्क झुल वितरण गरिएको आरडीएफले जनाएको छ ।
No comments:
Post a Comment
Thanx for your comment