भरतपुर । परासीमा रहेका सटही काउन्टरहरुले भारतीय मुद्रा सटहीमा ठगी गरेको
पीडितहरुले बताएका छन् । राष्ट्र बंैकले तोकेको मापदण्डविपरीत सटही
काउन्टरहरुले निकै धेरै कट्टा काट्ने गरेको पीडितको गुनासो छ ।
भारतीय मुद्रा सटही गर्दा काउन्टरहरुले प्रतिसय रुपैयाँमा ४० पैसा लिने
कानुनी प्रावधान भएपनि काउन्टरहरुले सयकडा पाँचदेखि छ रुपैयाँ लिने गरेको
आरोप छ ।
राष्ट्र बंैकले भारतीय पाँच सय र एक हजारको भारतीय नोट लिन र दिन प्रतिबन्ध लगाएपनि यहाँका सटही काउन्टरहरुले भित्रभित्र ती नोटको कारोबार गरिरहेको पीडितको दावी छ । सर्वसाधारणहरु नोट सटहीमा ठगिइरहे पनि सम्बन्धित निकायको ध्यान पुग्न नसकेको उनीहरुले बताए ।

No comments:
Post a Comment
Thanx for your comment