Saturday, August 25, 2012

चट्याङ लागेर मृत्यु

जुटपानी । पूर्वी चितवनको जुटपानी गाविस–२ जिरौनामा शुक्रबार अपरान्हको समयमा परेको चट्याङका कारण एक जनाको ज्यान गएको छ ।
स्थानीय ६० वर्षका प्रेमनाथ घिमिरेको धानबारीमा काम गरिरहेको अवस्थामा चट्याङमा परी ज्यान गएको स्थानीय लक्ष्मी नारायण चौलागार्इंले जानकारी दिनुभयो ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी