Monday, August 20, 2012

हेटौँडा बजारमा सीसी क्यामरा

हेटौँडा । मकवानपुर उद्योग वाणिज्य सङ्घको सक्रियतामा हेटौँडा नगरपालिकाका मुख्य बजार एवम् विभिन्न चोकमा चाँडै अत्याधुनिक सिसी टिभी–क्यामेरा जडान गरिने भएको छ ।
हेटौँडाको मुख्य बजार, भीमफेदी बसपार्क, हेटौँडाको बसपार्क, राप्तीरोड, कान्तिराजपथ, पुरानो मकवानपुर रोड, भुटनदेवी मावि रोड, टिसिएन रोड, अटोल्यान्ड चोक एवम् चाइनिज क्वाटर चोकमा सिसी टिभी–क्यामेरा जडान गरिने भएको सङ्घले जनाएको छ ।
















No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी