भरतपुर । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको
संयुक्त टोलीले बिहीबार राति ५२ जना सवारी चालकलाई कारबाही गरेको छ ।
भरतपुर र नारायणगढका विभिन्न स्थानमा नियम उल्लंघन गरी सवारी चलाउने चालकहरु कारबाहीमा परेका हुन् । कारबाहीका क्रममा उनीहरुबाट ६ हजार ६५० रुपैयाँ राजस्व संकलन गरिएको छ ।

No comments:
Post a Comment
Thanx for your comment