Monday, August 20, 2012

निष्ट कम्प्युटरमा चोरी

नारायणगढ । पुल्चोकमा रहेको निष्ट कम्प्युटर एजुकेशनमा आइतबार राति चोरी भएको छ ।
पछाडिको गेट र झ्यालको ग्रील फुटालेर चोरी भएको निष्टका सञ्चालक गोपिनाथ सुवेदीले जानकारी दिनुभयो । एकथान ल्यापटप, छथान वेभक्याम्पलगायत मर्मतको सामग्री चोरी भएको उहाँले बताउनुभयो । 


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी