Monday, August 20, 2012

मलेसियामा नेपाली युवाको मृत्यु

नवलपरासी । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका स्थानीय एक युवाको मृत्युको खबरले नवलपरासीको जौवारी गाउ“को एक परिवार यतिबेला शोकमा डुबेको छ ।
दुई वर्षअघि मलेसिया पुगेका जौबारी–५ का ३२ वर्षीय रेवानसिंह मास्कीमगरको गत साउन ३२ गते बग“ैचा सरसफाइ गर्नेक्रममा दुर्घटनामा परी मृत्यु भएको हो ।
विपन्न आर्थिक अवस्था भएका मास्कीको शवलाई नेपाल ल्याउन आवश्यक प्रबन्ध मिलाइदिनका लागि परिवारजनले सम्बन्धित निकाय तथा रोजगारदाता कम्पनीसँग माग गरेका छन् । मास्कीका दुई छोरा, छोरी र श्रीमती रहेका छन् ।


No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी