नारायणगढ । बालकुमारी बोर्डिङ स्कुल नारायणगढमा शनिबार तीन दिने दाँतको शिविर सम्पन्न भएको छ । शिविरमा विद्यार्थी, शिक्षक र कर्मचारी गरी ६२५ जनाको दाँतको निःशुल्क परीक्षण गरिएको थियो ।
रोटरी क्लब अफ नारायणगढ र रोट¥याक्ट क्लब अफ नारायणगढको संयुक्त आयोजनामा सम्पन्न शिविरमा युनाइटेड डक्टर्स डेन्टल क्लिनिक नारायणगढको प्राविधिक सहयोग रहेको थियो ।
सो अवसरमा ८१ जना दाँतका बिरामीको उपचार गरिएको थियो । रोट¥याक्ट क्लबका भाइस प्रेसिडेन्ट स्विजन पियाको संयोजकत्वमा सञ्चालन भएको कार्यक्रममा रोटरी क्लबका अध्यक्ष रमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको शिविर बिहीबारदेखि सुरू भएको थियो ।
यसैबीच चौथो वार्षिकोत्सवको अवसरमा नेसनल सिटी हस्पिटल नारायणगढले निःशल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
शिविरमा चितवनलगायत नवलपरासी, तनहूँ, धादिङ, गोरखा, रुपन्देही, कास्की र स्याङ्जाका २५० भन्दा बढीले स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ ।

No comments:
Post a Comment
Thanx for your comment