पिठुवा । पूर्वी चितवनको पिठुवा–८ मा रहेको विन्देश्वरी निमाविमा अध्ययन गर्ने २५ जना बालबालिकाको मासिक खर्चका लागि सिप्रदियन सहायता संस्थाले ३७ हजार रुपैयाँ उपलब्ध गराएको छ ।
सिप्रर्दी टे«डिङ प्रालिमा कार्यरत कर्मचारीहरुको उक्त संस्थाले आवासीय रुपमा स्नातक तह अध्ययन गर्दासम्म निरन्तर मासिक रुपमा सहयोग गर्ने जनाएको छ । कार्यक्रममा १४ दर्जन कपी तथा ४० वटा कमल पनि हस्तान्तरण गरिएको थियो ।
विन्देश्वरी निमावि र गामबेसीको खबर पत्रिकाको पहलमा विद्यालयको दुईवटा कोठामा सिद्धि गाविसका २५ जना बालबालिकालार्ई राखेर यसै शैक्षिकसत्रबाट पढाउन थालिएको छ ।
विद्यालयमा बुधबार एक कार्यक्रमको आयोजना गरी सहयोग हस्तान्तरण गरिएको थियो ।

No comments:
Post a Comment
Thanx for your comment