भरतपुर । एक भारतीय नागरिक बिहीबार नारायणगढमा मृत अवस्थामा फेला परेका छन् । कानपुर घर भएका अन्दाजी ६० वर्षका नासिफ अहिमद बिहान नारायणगढको कमलनगरमा मृत फेला परेको प्रहरीले जनाएको छ । कमलनगरस्थित डेरामा उनी सुतेकै स्थानमा मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment
Thanx for your comment