हेटौँडा । वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुबाहक बसबाट प्रहरीले खैरो हिरोइनसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
पूर्व पश्चिम राजमार्गको स्थानीय रातमाटेमा प्रहरीले आइतबार बिहान बस जाँच गर्नेक्रममा ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काठमाडौँ जिल्ला थानकोट बस्ने ३० वर्षीय विकलकुमार दास रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनको शरीर एवम् लगाइराखेको जुत्ताबाट करिब ८० ग्राम खैरो हिरोइन प्रहरीले बरामद गरेको हो ।

No comments:
Post a Comment
Thanx for your comment