भदौ २१ – मलेसियामा जारी आईसीसी लिग डिभिजन फोर क्रिकेट प्रतियोगिता
अन्र्तगत आफ्नो तेस्रो खेलमा नेपालले आयोजक मलेसियाविरुद्धको खेलमा १०
विकेटको शान्दार जित दर्ता गरेको छ ।
मलेसियाले प्रस्तुत गरेको ७० रनको झिनो बिजयी लक्ष्य नेपालले मात्र १२ दशमलब २ ओभरमा विना विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि ओपनर व्याट्स म्यान अनिल मण्डलले सर्वाधिक ४१ रनको योगदान दिए त्यस्तै सुवास खकुरेलले २४ रनको योगदान दिएका थिए । यस अघि महत्वर्पूण प्रतिस्र्पधी मानिएको खेलमा मलेसिया नेपालको कसिलो बलिङसामू निरिह वन्यो । सेलाङ्गर र्टफ क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३१ दशमलब १ ओभरमा सवै विकेट गुमाउँदै मात्र ६९ रन जोडेको थियो ।
नेपालका लागि शक्ति गौचन र बसन्त रेग्मीले तीन तीन विकेट लिए भने अमृत भट्टर्राइले २ विकेट लिए । यस्तै विनोद दास र सञ्जम रेग्मीले समान एक एक विकेट लिएका थिए ।

source : Today's khabar
No comments:
Post a Comment
Thanx for your comment