Tuesday, September 4, 2012

नियम उल्लङ्घन गर्ने कारबाहीमा

भरतपुर । चितवनका विभिन्न स्थानमा नियम उल्लङ्घन गरी सवारी चलाउने ८६ जना कारबाहीमा परेका छन् । 
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी चितवनको संयुक्त सवारी चेकजाँचको क्रममा सोमबार राति ८६ जना सवारी चालक कारबाहीमा परेका हुन्् । उनीहरुबाट प्रहरीले ११ हजार ५० रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी मादक पदार्थ सेवन गरी सवारी चलाउने एक जना पनि चेकजाँचका क्रममा कारबाहीमा परेका छन् ।





No comments:

Post a Comment

Thanx for your comment

नमस्ते विहानी प्रवेश गरेर दिन सुरुवात गर्ने हरुको संख्या

नमस्ते विहानी